भारतमा अायाे बाढी ६० जनाभन्दा बढीको मृत्यु

भारतमा-अायाे-बाढी-६०-जनाभन्दा-बढीको-मृत्यु

  भारतमा अायाे बाढी ६० जनाभन्दा बढीको मृत्यु  भारतको केरलामा बाढीका कारण ६० जना भन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

 

 

भारतमा-अायाे-बाढी-६०-जनाभन्दा-बढीको-मृत्युभारतमा-अायाे-बाढी-६०-जनाभन्दा-बढीको-मृत्युभारतमा-अायाे-बाढी-६०-जनाभन्दा-बढीको-मृत्यु
भारतमा-अायाे-बाढी-६०-जनाभन्दा-बढीको-मृत्यु

अहिले राहत र उद्दारको काम भइरहेको  छ ।

यो राज्यमा गएको १०–१२ दिनदेखि लगातार रुपमा पानी परिरहेको छ ।

 

भारतमा-अायाे-बाढी-६०-जनाभन्दा-बढीको-मृत्यु
भारतमा-अायाे-बाढी-६०-जनाभन्दा-बढीको-मृत्यु

अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको धेरैजसो उडान समेत बन्द भएका छन् ।

अहिलेसम्म त्यस क्षेत्रमा यस्तो स्थिति नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भिषण वर्षासँगै आएको बाढीका कारण केलराका स्कुल तथा कलेज आजका लागि बन्द गरिएको छ ।

 

किन टाँसिन्छ घरमा नागको तस्वीर,के छ नागपञ्चमीको महत्त्व,

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment