अमेरिकी डलरले विहिबार पनि १ सय १२ नाघ्यो

अमेरिकी डलरले विहिबार पनि १ सय १२ नाघ्यो

अमेरिकी डलरले विहिबार पनि १ सय १२ नाघ्यो आज अमेरिका लगायत ४ राष्ट्रको विनिमयदर स्थिर रहेको छ अमेरिकी डलर १ को बिक्रिदर १ सय १२ रुपैयाँ १४ पैसा र खरिददर १ सय ११ रुपैयाँ ५४ पैसा कायम भएको छ।

 

साउदी अरबियन १ रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा कायम भएको छ भने बिक्रिदर २० रुपैयाँ ९० पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८० पैसा कामय भएको छ।

 

संयुक्त अरब इमिरेट्स (युएई दिराम) १ को खरिद दर ३० रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ५३ पैसा कायम भएको छ।

 

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार अन्य राष्ट्रको विनिमय दर बुधबारभन्दा सस्तो छ। १ को खरिददर १ सय २६ रुपैयाँ १५ पैसा र बिक्रिदर १ सय २६ रुपैयाँ ८३ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४१ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ३७ पैसा कायम भएको छ।

 

अष्ट्रेलियन डलर १ को खरिददर ८० रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर ८० रुपैयाँ ९० पैसा कायम भएको छ। जापानीज १ यनको खरिददर १० रुपैयाँ ५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १० पैसा कायम भएको छ।

 

मलेसियन रिंगेटको खरिद दर २७ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ३३ पैसा कायम भएको छ।

 

यस्तै दक्षिण कोरियाली १ सय वनको खरिददर ९ रुपैयाँ ८२ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ८७ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। भारतीय रुपैयाँको विनिमय दर भने स्थीर छ।

 

राष्ट्र बैंकले विनिमयदर तोके पनि निजी बैंकहरूले भने केही बढीमा विदेशी मुद्रा बिक्री गर्दै आएका छन्

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment