काठमाडौंः भारतीय प्रधानमन्त्री मोदीको विवाह हुने ! डोनाल्ड ट्रम्पले नरेन्द्र मोदीलाई केटी खोजिदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई केटी खोजिदिने भएका छन् ।
२०१७ मा मोदीको राजकिय भ्रमणमा रहेका मोदीलाई केटी खोजिदिने भन्दै जोक गरेको अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय नीति कभर गर्ने द पोलिटिको अमेरिकी अनलाइनले लेखेको छ ।
ट्रम्पले ह्वाइट हाउसमा आउँदा मोदीको साथमा पत्नी हुन्छिन् हुँदिनन् भनेर जिज्ञासा राखेपनि सुरक्षा सल्लाहकारहरुले मोदी पत्नीसँग दशकौं पहिले नै छुट्टिएको जानकारी दिएका थिए।

त्यसपछि ट्रम्पले जोक गर्दै भनेका थिए, ‘कसैसँग उनलाई मिलाइदिन सक्छु भन्ने लाग्छ।’ मोदी १८ वर्षमा विवाह भएको केही समयपछि नै श्रीमती जशोधावहन र गाउँ छाडेर हिँडेका थिए।
मोदीकी श्रीमती सेवानिवृत्त शिक्षिका हुन्। मोदी र जशेधा सँगै नबस्ने भएपनि सम्बन्ध विच्छेद भने भएको छैन।
तेस्रो विवाह गरेका ट्रम्पको नाम भने विभिन्न महिलाहरुसँग जोडिँदै आएको छ। मोदी भ्रमण अघि ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भन्दै उच्चारण गरेको समेत समचारमा उल्लेख छ ।
भारतमा अायाे बाढी ६० जनाभन्दा बढीको मृत्यु