राष्ट्रिय सभा समितिको निर्वाचन भदौ १३ मा

राष्ट्रिय सभा समितिको निर्वाचन भदौ १३ मा

काठमाडौँ — राष्ट्रिय सभा समितिको निर्वाचन भदौ १३ मा राष्ट्रिय सभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।

 

राष्ट्रिय सभा समितिको निर्वाचन भदौ १३ मा
राष्ट्रिय सभा समितिको निर्वाचन भदौ १३ मा

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए।

राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन्।

 

थप अरू समचार

उत्तर कोरीयाको भ्रमण स्थगित गरेर भारत भ्रमणमा जाने प्रचण्डको निर्णय

चारपाथी मकै फल्ने बारीमा १५ लाखको तरकारी

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment