नालामा बगिरहेका बालक लाइ बचाउने व्यक्ति

नालामा बगिरहेका बालक लाइ बचाउने व्यक्ति

काठमाडौं । नालामा बगिरहेका बालक लाइ बचाउने व्यक्ति निरन्तर पानी परीरहेको छ । शहरको पिच बाटो सबै पानीले भरीएको छ ।

मानिसहरु ओहोर दोहोर गर्छन् । यही बिचमा एउटा बालक एक्कासी सडकमा देखा पर्छन् । उनी नालाबाट भित्र पस्छन् ।

११ बर्षीय बालक पनि बाटोको पेटी अगाडी बढ्नै लाग्दा उसको खुट्टा बाटो छेउको नालामा चिप्लिन पुगे लगत्तै भाग्यबश, बालकलाई नालाको पानीले बगाइरहेको देखेर एउटा कालो रङ्गको कार रोकिन्छ ।

कारबाट दुई जना मानिस बाहिर निस्किन्छन् र बालकलाई खोज्न थालेपछि मानिसहरुको भिड देखिन्छ ।

यो घटना चीनको जीजाङ राज्यको हो ।

जहाँ को सीसीटिभी फुटेजबाट ति बालकलाई बचाउन आएका मानिस भगवानकै रुपमा देखिएका छन् ।

 

शहरमा हिँडिरहेको बेला पानीले भरिएको नालामा बगिरहेका बालक वेहोस भए, एक्कासी भगवानको रुपमा बचाउन आइपुगे यि मानिस (भिडियो)

 

 

जुन भिडियो शेयर भएसँगै लाखौले हेरिसकेका छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment