एजेन्सी । ४ वर्षकाे बच्चाले मोटरसाइकल उडाए पछि जेडिन स्मार्ट उमेरले जम्मा ४ वर्षका भए ।
उनको कला देखेर अहिले अमेरिका क्यालिफोर्नियाका उनलाई देख्ने र चिन्नेहरु मात्र होइनन् नचिन्नेहरु पनि छक्क परेका छन् ।
४ वर्षिय बालक जेडिन स्मार्ट मोटरसाइकल चलाउने कलाले पोख्त उनी निकै खतरनाक स्टन्ट देखाउन सफल भएसँगै उनको भिडियो युट्यबुमा पनि भाइरल बनिरहेको छ ।
जोडिनमा सानैदेखि मोटरसाइकलप्रति निकै लगाब थियो ।
उनी हिड्न सक्ने भएदेखि नै उनका पिताले उनलाई मोटरसाइकल दिएका थिए । त्यसकारण उनले छिट्टै चलाउन सिके ।
त्यतिमात्र हैन उनले मोटरसाइकलको स्टन्ट पनि छिटो सिके जसक कारण उनी अहिले आफ्नै बाबुसँग उही रफ्तारमा मोटरसाइकल कुदाउन सक्छन्
४ वर्षका छोराले बाबुको सिको गर्दै मोटरसाइकल उडाएको देखेर आमाको सातो गयो, हेर्नुहोस् यो दुर्लभ भिडियो
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्