मासिक १२ लाखको पानीले धोइन्छ मात्र गाडी

मासिक १२ लाखको पानीले धोइन्छ मात्र गाडी

काठमाडौं । मासिक १२ लाखको पानीले धोइन्छ मात्र गाडी प्रधानमन्त्री निवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको छ ।

मासिक १२ लाखको पानीले धोइन्छ मात्र गाडी
मासिक १२ लाखको पानीले धोइन्छ मात्र गाडी

 

तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो ।

प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ ।

यो बिलमा पिउने पानीमा भएको खर्च जोडिएको छैन ।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन ।

ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ ।

 

डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र गुडाउन नपाइने

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment