काठमाडौं । मासिक १२ लाखको पानीले धोइन्छ मात्र गाडी प्रधानमन्त्री निवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको छ ।

तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो ।
प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ ।
यो बिलमा पिउने पानीमा भएको खर्च जोडिएको छैन ।
यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन ।
ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ ।
डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र गुडाउन नपाइने
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्