प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ ।

तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन ।

प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी
प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी

प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ ।

पुष्पकमल दाहाल प्रचण्डको पालासम्म सामान्य जारकै पानी प्रयोग हुन्थ्यो ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बजारमा बिक्रीका लागि राखिएका पानी र दूधमा कोलिफर्म भेटिएको समाचार आएपछि अक्वा हन्ड्रेड प्रयोग गर्न थालिएको हो ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

मासिक १२ लाखको पानीले धोइन्छ मात्र गाडी

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment