काठमाडाैँ । भदाै १ देखि कुन अपराधमा कति वर्ष जेल (भिडियोसहित)
अाजदेखि कार्यान्वयनमा आएको नयाँ ऐनले नेपाली समाजमा लामो समयदेखि चल्दै आएको सामाजिक कुरीतिलाई निर्मम अपराधका रुपमा परिभाषीत गरेको छ र यस्ता अपराध रोक्न कडा सजायको व्यवस्था गरेको छ ।

नयाँ संहिताले दाइजो, बोक्सी, भेदभाव, छाउपडीजस्ता कुरीतिलाई निस्तेज पार्न कानुनी रूपमा कडा दण्ड सजायको व्यवस्था गरेको छ भने परिवार भित्रका समस्यालाई समेत नजिक बाट केलाएको छ ।
अाजदेखि कुन अपराधमा कति वर्ष जेल (भिडियोसहित)
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्