पोखरा, ५ भदौ । चोरहरुले पोखरामा १ घण्टाभित्र एक सहकारी र सात घर लुटे ! गतराति पोखरा महानगरपालिका अन्तरगत बागमारामा चलाखीपूर्ण चोरी भयो ।
जहाँ चोरहरुको एक समूहले एक घण्टामा बागमारामा ७ वटा घरमा चोरी गरेका छन् ।
घर मात्रै होइन उनीहरुले सहकारी पनि बाँकी राखेनन् ।
कतिपय घरका मानिस सुत्ने कोठामा बाहिरबाट चुक्कुल लगाएर अर्को कोठाका नगद र सुन चोरेको स्थानीयहरुले बताएका छन् ।
राति करिब १२ १ बजेको समयमा चोर घरभित्र पसेको स्थानीय बताउँछन् ।
यद्यपी प्रहरीले घटनाको बिषयमा अनुसन्धान भैरहेको र चाडै चोर समातिने दाबी गरेको छ ।
यसरी पोखरा महानगरपालिका भित्रै यसरी एकै रातमा आधा दर्जन बढी घरमा चोरी हुनुले यहाँको सुरक्षा व्यवस्था विषयमा प्रश्न खडा गरेको छ
गर्भमा छोरी छ भनेका डाक्टरले छोरा जन्मिएपछि काटिदिए लिंग
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्