गोदावरीको जंगलमा १३ वर्षीया बालिका बलात्कृत

गोदावरीको जंगलमा १३ वर्षीया बालिका बलात्कृत

काठमाडौं । गोदावरीको जंगलमा १३ वर्षीया बालिका बलात्कृत गोदावरीमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन्।

ललितपुरको नख्खुस्थित एक घरमा काम गर्दै आएकी बालिका गोदावरीस्थित जंगलमा बलात्कृत भएकी हुन् ।

गोदावरीको जंगलमा १३ वर्षीया बालिका बलात्कृत
गोदावरीको जंगलमा १३ वर्षीया बालिका बलात्कृत

प्राप्त सुचनाअनुसार बालिकालाई घर लगिदिन्छु भन्दै बलात्कार गरी व्यक्ति फरार भएका छन् ।

बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको प्रहरी स्रोतले जनाएको छ ।

फरार रहेका युवकको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment