१९ वर्षीय युवकद्वारा अाफ्नै काेठामा झुण्डिएर अात्महत्या

१९ वर्षीय युवकद्वारा अाफ्नै काेठामा झुण्डिएर अात्महत्या

सप्तरी । १९ वर्षीय युवकद्वारा अाफ्नै काेठामा झुण्डिएर अात्महत्या सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् ।

१९ वर्षीय युवकद्वारा अाफ्नै काेठामा झुण्डिएर अात्महत्या
१९ वर्षीय युवकद्वारा अाफ्नै काेठामा झुण्डिएर अात्महत्या

सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

के कारणले ती युवकले आत्महत्या गरे भन्ने कुरा खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

 

एकल पुरुषलाई पनि अब मासिक भत्ता !

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment