सप्तरी । १९ वर्षीय युवकद्वारा अाफ्नै काेठामा झुण्डिएर अात्महत्या सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् ।

सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
के कारणले ती युवकले आत्महत्या गरे भन्ने कुरा खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।
एकल पुरुषलाई पनि अब मासिक भत्ता !
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्