बस र ट्रक अापसमा जुध्दा २८ यात्रु घाइते

बस र ट्रक अापसमा जुध्दा २८ यात्रु घाइते

चितवन । बस र ट्रक अापसमा जुध्दा २८ यात्रु घाइते नारायणगढ-मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक अापसमा ठक्कर खाँदा २८ घाइते भएका छन् ।

बस र ट्रक अापसमा जुध्दा २८ यात्रु घाइते
बस र ट्रक अापसमा जुध्दा २८ यात्रु घाइते

दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो ।

 

घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।

 

१८ वर्षसम्म बालबालिका र १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment