दलितलाई जग्गा दिने काुनन् बन्दै

दलितलाई जग्गा दिने काुनन् बन्दै

काठमाडौं । दलितलाई जग्गा दिने काुनन् बन्दै भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने व्यवस्था संविधानको धारा ४० मा मौलिक हकका रूपमा छ ।

दलितलाई जग्गा दिने काुनन् बन्दै
दलितलाई जग्गा दिने काुनन् बन्दै

सोहीअनुसार भूमिहीन दलितलाई एकपटक राज्यले जमिन उपलब्ध गराउने गरी कानुनको मस्यौदा बनाएको छ ।

सरकारले उपलब्ध गराएको जग्गा अरू कसैलाई हक हस्तान्तरण भने गर्न पाइनेछैन ।

जमिन नामसारी र अंशबन्डा भने गर्न पाउने गरी कानुन बनाउन लागिएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

 

गरीब, पछाडि परेका सबै जातजातिका लागि उच्च शिक्षा निःशुल्क

 

कर्मचारी नहुँदा स्थानीय तह गतिहीन

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment