आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

बाग्लुङ ।  आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शिखा विक (नाम

परिवर्त)लाई उनका आफ्नै बुबा रामबहादुर विक (नाम परिर्वन)ले बलात्कार गरेको आरोपमा बुबालाई प्रहरीले गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय रामबहादुरलाई पक्राउ

गरेको हो ।

गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी परेको प्रहरी नायब उपरीक्षक वीरबहादुर

बुढाले जानकारी दिए । प्रहरीले रामबहादुरलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ

 

विमान दुर्घटना – अद्‍भूत रूपमा बाँचे १२ वर्षीय बालक

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment