अभिभावकले मोटरसाइकल नकिनिदिएपछि

अभिभावकले मोटरसाइकल नकिनिदिएपछि

गौशाला :  अभिभावकले मोटरसाइकल नकिनिदिएपछि अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँमा स्थानीय २१ वर्षीय आशिष मुखियाले घर नजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

 

यसै वर्ष माध्यमिक शिक्षा परीक्षा पास गरेका विद्यार्थी आशिषले अभिभावकलाई मोटरसाइकल किनिदिन भन्दै आएकोमा अभिभावकले केही दिनपछि किनिदिने भन्दै आएका थिए ।

 

 

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा विष्णुमती पुल नजिक बबिताकाे मृत्यु

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment