चौथो बिमस्टेक शिखर सम्मेलन सुरु

चौथो बिमस्टेक शिखर सम्मेलन सुरु

काठमाडौं । चौथो बिमस्टेक शिखर सम्मेलन सुरु काठमाडौंमा चौथो (बिमस्टेक) शिखर सम्मेलन सुरु भएको छ ।

 

चौथो बिमस्टेक शिखर सम्मेलन सुरु
चौथो बिमस्टेक शिखर सम्मेलन सुरु

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलन काठमाडौंको होटल सोल्टीमा सुरु भएको हो ।

नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनमा सहभागी भएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गरेका छन् । प्रधानमन्त्री ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीको सम्बोधनपछि बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुखरसरकार प्रमुखहरूले १५ / १५ मिनेट मन्तव्य राख्नेछन् ।

 

हेटौंडामा चोरीको बिगबिगी

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment