बोक्सी लागेको आरोपमा बुहारीद्वारा सासुको हत्या

बोक्सी लागेको आरोपमा बुहारीद्वारा सासुको हत्या

दाङ, १६ भदौ । बोक्सी लागेको आरोपमा बुहारीद्वारा सासुको हत्या दाङमा बोक्सी लागेको आरोपमा बुहारीले सासुको हत्या गरेकी छन् ।

दङगीशरण गाँउपालिका वडा नम्वर ३ कि ६९ वर्षीया खोपी रावतलाई ४० वर्षीया टंकी रावतले गत भदौ १२ गते सल्यानको कपुरकोट नजिकै लाठ्ठी प्रहार गरि हत्या गरेकी हुन ।

बोक्सी लागेको आरोपमा बुहारीद्वारा सासुको हत्या
बोक्सी लागेको आरोपमा बुहारीद्वारा सासुको हत्या

 

आफु बिरामी परिराख्ने र झारफुक गर्दा धामी झाक्रीले सासु बोक्सीनी लागेको बताएपछि बुहारी टंकीले सासु खोपीलाई झारफुक गराउन जाउ भनि घर सल्लाह गरि कपुरकोट पु¥याएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

भदौ २ गते कपुरकोट गाँउपालिका वडा नम्वर २ शिवमन्दिर सामुदायीक वनको भकमको भिर जंगलमा सासु खोपीलाई लाठ्ठीले प्रहार गरि मारि बुहारी टंकी त्यहाबाट भागि कृष्णनगर लुकि राखेको अवस्थामा प्रहरीले भदौे १५ गते पक्राउ गरेको हो ।

 

बोक्सी लागेको आरोपमा बुहारीद्वारा सासुको हत्या
बोक्सी लागेको आरोपमा बुहारीद्वारा सासुको हत्या

 

हत्या गरिएकी खोपीको शव घटनास्थलमा भदौ १५ गते फेला परेको प्रहरीले जनाएको छ ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment