विद्यार्थी बरबराएपछि विद्यालय बन्द

विद्यार्थी बरबराएपछि विद्यालय बन्द

दमक । विद्यार्थी बरबराएपछि विद्यालय बन्द विद्यार्थीमा अनौठो लक्षण देखिएपछि मोरङको उर्लाबारी–१ झाँरसादीस्थित शारदा माविमा पठनपाठन रोकिएको छ।

 

विद्यार्थी बरबराएपछि विद्यालय बन्द
विद्यार्थी बरबराएपछि विद्यालय बन्द

डाक्टरले मनोपरार्शदाताको आवश्यकता औंल्याएपछि विद्यालयले अभिभावकको दबाबमा शनिबार धामीझाँक्री ल्याएर पूजापाठ सम्पन्न गरेका छन्।

 

विद्यार्थीमा यही बुधबारदेखि अनौठो लक्षण देखापरेको थियो। विद्यार्थीले बरबराउने, दाँत किट्ने, हातखुट्टा बजार्ने गर्न थालेपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक सूर्यप्रसाद दाहालले बताए।

 

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

 

 

 

यस्तो छ दाजुद्वारा बहिनी बलात्कारको नालिबेली

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment