एभरेष्ट बैंकमा रकम जम्मा गर्दै गर्दा रकम लुटियो

एभरेष्ट बैंकमा रकम जम्मा गर्दै गर्दा रकम लुटियो

बुटवल । एभरेष्ट बैंकमा रकम जम्मा गर्दै गर्दा रकम लुटियो बुटवलको एभरेष्ट बैंकबाट रकम जम्मा गर्दै गर्दा एक जना व्यक्तिको २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको छ ।

विपी चौकमा रहेको रहेको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको आज बिहान १० बजेट र ५ मिनेटमा बैंक भित्रै बाट रकम लुटिएको हो ।

एभरेष्ट बैंकमा रकम जम्मा गर्दै गर्दा रकम लुटियो
एभरेष्ट बैंकमा रकम जम्मा गर्दै गर्दा रकम लुटियो

नेपागञ्ज रोडमा रहेको दुर्गा प्लास्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो ।

तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ ।

लुटेर को हुन?, कहाँका हुन् ? भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

 

फेरि १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment