नेपाल टेलिकमलाई फोन शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

नेपाल टेलिकमलाई फोन शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल टेलिकमलाई फोन शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमलाई शुल्क घटाउन निर्देशन दिएका छन् ।

 

नेपाल टेलिकमलाई फोन शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल टेलिकमलाई फोन शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

ओलीले संविधान दिवशको अवसरमा कम्तिमा एक हप्ताका लागि फोनको शुल्क घटाउन निर्देशन दिएका हुन् ।

संविधान दिवसको अवसरमा गृहमन्त्रालयले आयोजना गरेको

बैठकमा प्रधानमन्त्री ओलीले शुल्क घटाउन टेलिकमलाई निर्देशन दिएका हुन् ।

 

यौन उत्पीडन सहँदै ज्यान गुमाएकी नमुनाकी श्रीमान कष्टडीमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment