वडाध्यक्ष अर्कैकी श्रीमतिको काखमा भेटिए पछि

वडाध्यक्ष अर्कैकी श्रीमतिको काखमा भेटिए पछि

बुटवल, १७ भदौ । वडाध्यक्ष अर्कैकी श्रीमतिको काखमा भेटिए पछि बाग्लुङ्गका वुर्तिवाङ्ग बजारमा आज दिउँसो तिन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतिको काखमा भेटिए पछि त्यस बजारमा अहिले निकै हंगामा चलिरहेको छ ।

बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर सुनारकी २५ बर्षिया श्रीमति संग कोठामा सगै बसेको भेटिएका हुन ।

 

ईलाका प्रहरी कार्यालय वुर्तिवाङ्गका प्रमुख प्रहरी निरीक्षक ओमप्रकास संग सम्पर्क राख्दा उनले उक्त घटना घटेको पुष्ट्याँई गरे ।

यादवले भने‘ उनका श्रीमान मानबहादुरले आज दिउँसो तिन बजेको समयमा उनिहरु बसेको कोठाको ढोका थुनेर हामीलाई खवर गरे पछि हामीहरुले वडाध्यक्ष र ति महिलालाई अहिले नियन्त्रणमा लिएर राखेका छौं ।

 

’ यादवका अनुसार वडाध्यक्षले उनै महिलाले बोलाएर आफु गएको बताएका छन । उनले भनेका छन –‘ उनले बोलाए पछि म गएर मुढामा बसेको थिएँ, उनका श्रीमान बाहिरबाट आएर ढुका थुनेका हुन ।

 

उनका श्रीमान बिदेशमा थिए । चार पाँच महिना अघि घर आएका उनले श्रीमतिको चाल चलनबारे गोप्य रुपमा निगरानी बढाउँदै आएको स्थानियले बताए ।

मानबहादुरको घर निसीखोला गाउपालिका १ हर्पे हो । श्रीमान विदेश हिडे पछि दुई छोरा छोरी पढाउन भन्दै वुर्तिबाङ्गमा डेरा गरी बस्दै आएकी थिइन ।

आफ्नो कोठामा वडाध्यक्ष आपत्तीजनक स्थितिमा यौनजन्य क्रियाकलाप गरेको अवस्थामा भेटिएको भन्दै प्रहरीमा उनका श्रीमानले उजुरी दिएको बताईएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्
Uncategorized

Related posts

Leave a Comment