बोल्न नसक्ने ७ महिने गर्भवती महिलाको बलात्कार

बोल्न नसक्ने ७ महिने गर्भवती महिलाको बलात्कार

कपिलवस्तु ।बोल्न नसक्ने ७ महिने गर्भवती महिलाको बलात्कार कपिलवस्तुमा एक गर्भवती महिलाको बलात्कार भएको छ ।

प्रहरीले ७ महिनाकी गर्भवती महिलाको बलात्कारको घटनामा संलग्न भएको अभियोगमा तीन जना पक्राउ पक्राउ गरेको छ । बोल्न नसक्ने ३८ वर्षीया गर्भवती महिलाको बलात्कार भएको प्रहरीले जनाएको छ ।

 

राति श्रीमान नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भन्दै पीडितका श्रीमानले प्रहरीमा किटानी जाहेरी दिएको थियाे । उक्त जाहेरीमा ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको उल्लेख गरेको छ ।

 

उनीहरुलाई इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलको टोलीले वर्षाती केवटलाई बुधबार नै पक्राउ गरेको थियो । पीडित महिलाको बहादुरगञ्जस्थित शवराज अस्पतालमा उपचार गरिएको छ ।

 

सबै चार सन्तान दृष्टिविहीन बनेपछि

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment