सभामुखसहित सांसदको तलब तोकियो, कसको तलब कति

सभामुखसहित सांसदको तलब तोकियो, कसको तलब कति

काठमाडौं । सभामुखसहित सांसदको तलब तोकियो, कसको तलब कति प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ ।

आईतवार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकका ४९ हजार, दलका

प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकको ४७ हजार र प्रदेशसभा सदसइ सांसद को ४५ हाजर रुपैयाँ पारित गरिएको

हो ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमाा व्यवस्था गर्न बनेको विधेयक २०७४ माथि प्रदेश मामिला समितिका

सभापति माधवप्रसाद पौडेलले पेश गरेको प्रतिवेदनमा अन्य सुविधासमेत थप गरी पारित गरिएको छ ।,

आजको नागरिक दैनिकमा यो खबर छ ।

 

 

समन्धित समचार

बाख्रा गोठालो गएका बालक पहिरोमा पुरिएर ज्यान गयाे

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment