आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल

आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल

म्याग्दी – आमा छोरी नै सम्पर्क विहिन भएपछि खोजी गरिदिन अपिल दिनदिनै महिला र बालबालिका बेपत्ता साथै बलात्कार भएका घटना बढिरहदा फेरी पनि भरतपुर १० हाकिम चोक बस्दै आएकी २६

बर्षिय ज्योती आफ्नो ५ बर्षिय छोरी आर्जना सहित सम्पर्क विहिन भएकी हुन् ।म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम माईत र धादिङ घर

भई हाल चितवन बस्दै आएकी ज्योती सुवेदी तिमल्सिना आफ्नो छोरी सहित सम्पर्क विहिन भएकी छिन् । ज्योतीका श्रीमान भने बैदेशीक

रोजगारिको सिलसलामा बिदेशमा छन् ।भदौ १२ गते करिब पौने ३ बजे बस्दै आएको घरबाट बाहिर निस्किएका उनीहरु अहिलेसम्म पनि

परिवारको सम्पर्कमा आएका छैनन् ।

कोठाबाट निस्कीएको दिन साँझ फोनमा आफ्नो परिवारका सदस्यसंग सम्पर्कमा आएको भएपनि त्यसपछि उनको मोवाईल अफ भएको

कारण उनीहरुको अबस्था पक्ता लगाउन कठिनाई भएको घरपरिवारको भनाई छ ।अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएपछि खोजी

गरिदिनको लागि सबैलाई आह्वान गरिएको उनका आफन्त अमृत पौडेलले जानकारी दिनुभयो ।उनीहरुलाई भेट्नुहुने र देख्नुहुने

महानुभावलाई ९८१७२३७६९१ र ९८५२६७८९०५ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

समन्धित समचार

१९ वर्षीय युवकद्वारा अाफ्नै काेठामा झुण्डिएर अात्महत्या

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment