अरिङगालको टोकाइबाट बालिकाको मृत्यु, दुई घाइते

अरिङगालको टोकाइबाट बालिकाको मृत्यु, दुई घाइते

बैतडी। अरिङगालको टोकाइबाट बालिकाको मृत्यु, दुई घाइते अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

अरिङगालको टोकाइबाट बालिकाको मृत्यु, दुई घाइते
अरिङगालको टोकाइबाट बालिकाको मृत्यु, दुई घाइते

अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला

उनलाई अरिङ्गालले टोकेको हो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश

लुहार रहेका छन् ।

 

समन्धित समचार

एउटै कोठामा आपत्तिजनक अवस्थामा फेला….

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment