हजुरबुबाद्वारा तीन बर्षदेखि निरन्तर १३ बर्षिया बालिका बलात्कृत

हजुरबुबाद्वारा तीन बर्षदेखि निरन्तर १३ बर्षिया बालिका बलात्कृत

हजुरबुबाद्वारा तीन बर्षदेखि निरन्तर १३ बर्षिया बालिका बलात्कृत  कोहलपुरकी १३ बर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ । परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले गरेका छन् ।

 

बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् । मैले आन्टी काकीलाई पटकपटक भनेकी थिएँ,

काकीले चुप लाग भन्नुभयो ।

 

हजुरबुबाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केहि बोलिनँ, बहिनीको भनाइ उद्धृत गर्दै उनले भने ।

 

उनी पहिलो पटक १० बर्षको हुँदा बलात्कृत भएकी थिइन् । नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यले नै संरक्षण गर्दै आएको

खुलासा भएको हो ।

परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफुलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध

दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनाई छ ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment