दुर्इ मुख र तीन अाँखा भएकाे अनौठो बाछि जन्मिएपछि

दुर्इ मुख र तीन अाँखा भएकाे अनौठो बाछि जन्मिएपछि

काठमाडौँ – दुर्इ मुख र तीन अाँखा भएकाे अनौठो बाछि जन्मिएपछि धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले शरिर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो

वाच्छि जन्माएकाे हाे । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छो को जन्मदिए पछि इन्द्र कटुवाल लगायत अन्य छिमेकीहरू पनि

आश्चर्यममा परेका छन् ।

टाउको र शरिर एउटै भए पनि दुइटवा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै लागेको छ । विजयपुर

धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि भगवान वाच्छिको रुपमा आउनु भएको भन्दै दर्शन को लागी आएको स्थानिय प्रेम प्रसाद

पराजुलीले बताए ।

दुर्इ मुख र तीन अाँखा भएकाे अनौठो बाछि जन्मिएपछि लाग्यो हेर्नेको भिड, भगवानको दर्सन पाएभन्दै दङ्ग परे गाउका बासिन्दा (भिडियाे सहित)

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment