बिम्स्टेकका उपलब्धिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्दै

बिम्स्टेकका उपलब्धिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्दै

काठमाडाैं। बिम्स्टेकका उपलब्धिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्दै बिम्स्टेक सम्मेलनका उपलब्धिलगायत समसामयिक विषयमा जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ ।

 

आज बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले विशेषगरी हालै सम्पन्न बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको

खाडीको प्रयास बिम्स्टेकमा भएको सहमति र कार्यान्वयनका आधार लगायतका विषय सदनलाई जानकारी गराउन लाग्नु भएको हो ।

 

गत शुक्रवार काठमाडौमा सम्पन्न बिमस्टेक सम्मेलनले १८ बुँदे घोषणा पत्र जारी गरेको थियो । प्रधानमन्त्रीले सोमबार मन्त्रालयमा विमस्टेकले

पारित गरेको घोषणापत्र प्रभावकारी कार्यान्वयन गर्न निर्देशन समेत दिनु भएको थियो ।

 

 

बसले टेम्पोलाई ठक्कर दिँदा चालकको मृत्यु

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment