पार्टी प्यालेसले करिब ३ सय पाहुनालाई सडेको मासु खुवाएपछि

पार्टी-प्यालेसले-करिब-३-सय-पाहुनालाई-सडेको-मासु-खुवाएपछि

काठमाडौं, १६ भदौ ।  पार्टी प्यालेसले करिब ३ सय पाहुनालाई सडेको मासु खुवाएपछि शनिबार काठमाडौं सोह्रखुट्टे स्थित स्थापित योजना बहुउदेश्य सहकारीले सोही स्थानको नयाँ बजार मल्टी भेन्यु नामको

पार्टी प्यालेसमा भोजसहितको कार्यक्रम आयोजना गरेको थियो ।

 

 

पार्टी-प्यालेसले-करिब-३-सय-पाहुनालाई-सडेको-मासु-खुवाएपछि
पार्टी-प्यालेसले-करिब-३-सय-पाहुनालाई-सडेको-मासु-खुवाएपछि

 

काठमाडौं, १६ भदौ । शनिबार काठमाडौं सोह्रखुट्टे स्थित स्थापित योजना बहुउदेश्य सहकारीले सोही स्थानको नयाँ बजार मल्टी भेन्यु नामको

पार्टी प्यालेसमा भोजसहितको कार्यक्रम आयोजना गरेको थियो ।

 

यसरी गुणस्तरहिन खाद्य सामाग्री खुवाएपछि अहिले नयाँ बजार मल्टी भेन्यु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शिल गरेको छ ।

 

महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले पार्टी प्यालेसमा शिल गरेको हो । अनुगमनबाट उक्त पार्टी प्यालेसले

खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो ।

 

 

बिम्स्टेकका उपलब्धिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्दै

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment