धरानका राजनीतिक दलहरूले करविरुद्ध आन्दोलन सुरु गरे

धरानका राजनीतिक दलहरूले करविरुद्ध आन्दोलन सुरु गरे

धरान, १९ भदौ । धरानका राजनीतिक दलहरूलेकरविरुद्ध आन्दोलन सुरु गरे करविरुद्ध धरानका राजनीतिक दलहरूले आन्दोलन सुरु गरेका छन् ।

धरान उपमहानगरपालिकाले वृद्धि गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी क्रान्तिकारी, संघीय लिम्वुवान पार्टी, मंगोल नेशनल पार्टी र

जनसरोकार मञ्च धरान उपमहानगरको कर वृद्धिविरुद्ध एक जुट भएर आन्दोलन सुरु गरेका हुन् ।

मंगलवार कांग्रेसको अगुवाईमा धरान उपमहानगरको मुख्य गेटमा तालाबन्दी गर्न पुगेका थिए । तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त

संघर्ष समितिका कार्यकर्ताहरूलाई अवरोध गरेपछि मुख्य गेट अगाडि नाराबाजी गर्दै कर फिर्ताको माग गरेका छन् ।

 

बिहान ९ बजे नै धरान उपमहानगरपालिका मूल गेटमा ताला लगाउन पुगेका कांग्रेस कार्यकर्ताहरूलाई प्रहरीले अवरोध गरेपछि अन्य

राजनीतिक दलका कार्यकर्ताहरू पनि कांग्रेसको कर विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइएपुगेका थिए ।

 

कांग्रेस धरानका सभापति तिलक राईका अनुसार उपमहानगरपालिकाले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, घर जग्गा शुल्क, घर बहाल कर,

एकीकृत सम्पत्ति कर, व्यवसायिक कर, सवारी दर्ता करमा भारी वृद्धि गरेपछि आन्दोलन गर्नु परेको हो ।

 

 

विश्वास गर्न गाह्राे याे अवस्थामा बाच्नुनै भाग्यहाे भिडीयाेसहित

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment