अब सवारीसाधन पार्किङ गर्दा कुनैपनि शुल्क नलाग्ने

अब सवारीसाधन पार्किङ गर्दा कुनैपनि शुल्क नलाग्ने

नेपालगञ्ज – अब सवारीसाधन पार्किङ गर्दा कुनैपनि शुल्क नलाग्ने सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ ।नगरका

५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट

पछि हटेको हो । हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई

जिम्मेवारी दिइएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।

 

बैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ताका रुपमा चयन गरिनुका साथै सार्वजनिक सेवा तथा क्षमता

विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद्् व्यवस्थापन र विधयेक समिति गठन गरिएका छन् । ती समितिमा

जिम्मेवारी बाँडफाँड र सदस्य संख्या अझैं तोकिएकोे छैन ।

 

गोठमै पसेर राँगो र भैंसीको पुच्छर काटिदिए

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment