घर फर्किन पाएनन् ५० हजार चेली

घर फर्किन पाएनन् ५० हजार चेली

घर फर्किन पाएनन् ५० हजार चेली  गैरआवसीय नेपाली संघ एनआरएनएको कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र,

सोधे, लौ भन्नुहोस्, हामीलाई कुन कानुन् प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो ।

 

आचार्य अलमल्ल परे ।

 

उनीहरुले प्रश्न बर्साइरहे, के हामीलाई सरकारले देशमै ५०—६० हजारको जागिर दिन सक्छ ? सक्दैन भने किन हाम्रो मुख थुन्छ ? किन बाटो

छेक्न ? किन खुसी लुट्छ ?

 

उनीहरु रहेछन् दुवईमा कार्यरत नेपाली घरेलु कामदार ।

 

सरकारले डेढ बर्षदेखि महिलाकाे घरेलु कामदारको श्रम स्वीकृत रोकेको छ । पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति

दिँदैन ।

 

उक्त नियमका कारण खाडीमा कार्यरत ५० हजारभन्दा बढी महिला बिदामा घर फर्कन पाएका छैनन् । जानेलाई फर्किएर आउन रोकिन्छ ।,

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment