बुटवलको बैंकमा दिउँसै चोरी

बुटवलको बैंकमा दिउँसै चोरी

बुटवल, १९ भदौ । बुटवलको बैंकमा दिउँसै चोरी बुटवलमा स्थित एभरेष्ट बैंकमा गत आइतबार २ लाख २३ हजार रुपैयाँ लुट्ने लुटेरा अहिलेसम्म फेला परेका.छैनन् । विपि

चोकमा रहेको एभरेष्ट बैकका सीसी क्यामेरामा पैसा लुट्ने व्यक्ति देखिएपनि प्रहरीले अहिलेसम्म पहिचान गर्न सकेको छैन ।

पश्चिम रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका दिनेश ज्ञवाली आइतबार बिहान १० बजे पैसा जम्मा गर्न बैंकमा पुगेका थिए । उनि भौचार

भरिरहकेका थिए भने उनको अर्को छेउमा पनि अर्का व्यक्ति भौचर भर्दै थिए । बैंक भित्रर रहेको यि व्यक्तिले उनिहरु तिर नजर लगाउँदै

 

फोनमा बोलाउँछन् । एकैछिन्मा अर्का व्यक्ति बैंकमा यसरी छिर्न । उनिहरु दुईले बैक भित्र इशारामा शंकास्पद व्यवहार देखाउँछन् ।

 

एकै छिनमा भौचर भर्दै गरेको यि व्यक्ति अर्को छेउमा जान्छन् दिनेशलाई अलमल गराइरहेका हुन्छन् । भौचर भर्दै गर्दा विचमा दिनेशले यो

हरियो झोलामा राखेको पैसा गन्छन् र पुनः यहि झोलामा राख्छन् ।

अघि यि शंकास्पद व्यक्तिहरु भित्र बाहिर गरिरहेका हुन्छन् । एकै छिनमा यि व्यक्ति अर्को यो ढोकाबाट बाहिर जान्छन् र अर्को ढोकाबाट भित्र

छिर्छन् । यि व्यक्तिले अर्को एक व्यक्तिलाई हातले केहि इशार गर्छन र भौचर भर्नेहरुलाई भुलाउन लगाए जस्तो गर्छन भने आफु उनिहरुको

अघि तिर उभिन्छन् ।

यहि मौकामा अघि देखि उनिसँगै भित्र बाहिर गरेका व्यक्ति पैसाको झोला नजिकै जान्छन् एक छिन् यताउता हेर्छ्रन र झोला टिपेर हतार हतार

निस्किन्छन् ।
यसरी बैंकमा दिन दहाडे चोरी गर्ने व्यक्तिहरु अझै फरार छन् । हामीले कार्यक्रममा चारी देखाएपछि चोरहरुको पहिचान हुनेमा प्रहरी

आशावादी छ ।
पश्चिम रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसका दिनेश ज्ञवाली आइतबार बिहान १० बजे पैसा जम्मा गर्न बैंकमा पुगेका थिए । उनि भौचार

भरिरहकेका थिए भने उनको अर्को छेउमा पनि अर्का व्यक्ति भौचर भर्दै थिए । बैंक भित्रर रहेको यि व्यक्तिले उनिहरु तिर नजर लगाउँदै

कसैलाइै फोनमा बोलाउँछन् । एकैछिन्मा अर्का व्यक्ति बैंकमा यसरी छिर्न । उनिहरु दुईले बैक भित्र इशारामा शंकास्पद व्यवहार देखाउँछन् ।

 

एकै छिनमा भौचर भर्दै गरेको यि व्यक्ति अर्को छेउमा जान्छन् दिनेशलाई अलमल गराइरहेका हुन्छन् । भौचर भर्दै गर्दा विचमा दिनेशले यो

हरियो झोलामा राखेको पैसा गन्छन् र पुनः यहि झोलामा राख्छन् ।

अघि यि शंकास्पद व्यक्तिहरु भित्र बाहिर गरिरहेका हुन्छन् । एकै छिनमा यि व्यक्ति अर्को यो ढोकाबाट बाहिर जान्छन् र अर्को ढोकाबाट भित्र

छिर्छन् । यि व्यक्तिले अर्को एक व्यक्तिलाई हातले केहि इशार गर्छन र भौचर भर्नेहरुलाई भुलाउन लगाए जस्तो गर्छन भने आफु उनिहरुको

अघि तिर उभिन्छन् ।

यहि मौकामा अघि देखि उनिसँगै भित्र बाहिर गरेका व्यक्ति पैसाको झोला नजिकै जान्छन् एक छिन् यताउता हेर्छ्रन र झोला टिपेर हतार हतार

निस्किन्छन् ।

यसरी बैंकमा दिन दहाडे चोरी गर्ने व्यक्तिहरु अझै फरार छन् । हामीले कार्यक्रममा चारी देखाएपछि चोरहरुको पहिचान हुनेमा प्रहरी

आशावादी छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment