सर्प नै मान्छे बनेपछि नुवाकोटमा हंगामा

सर्प नै मान्छे बनेपछि नुवाकोटमा हंगामा

सर्प नै मान्छे बनेपछि नुवाकोटमा हंगामा नुवाकोटको शिवपुरी गाउपालिकामा एउटा अनौठो सुन्दा अचम्म लाग्ने घटना घटेको छ । यो घटना बिज्ञानलाई नै चुनौती दिने खालको घटना

भएको छ । शिवपुरी गाउपालिका वडा नं ५ महाकालिको स्याङताङ टोलका सर्पको जस्तै हाउभाउ गर्ने एक अठार बर्षिय किशोर सन्जिव

तामाङ चारदिन पछी परम्परागत उपचार बिधिबाट निको भएका छन । उनि बैशाख ५ गते रातिबाट अचानक बिरामी भए । छिमेकिको बिहेमा

गएर घर फर्कदै गरेका उनलाई राती १० बजे बाटोमा एउटा सर्पले घाँटिमा बेर्यो ।बिहान ४ बजेसम्म सर्प सन्जिवको घाटिमा बसेरह्रयो सन्जिवले

अन्तिममा सर्पको टाउको चुसे र दुधजस्तो एकमुख थुक थुके पछी सर्पले उनलाइ छाड्यो । सर्पले उनलाइ छाडे पछि आफन्त साथी भाइले

बोकेर घरमा पुराएपछी यिनी आफै सर्प जस्तै बने
सर्प संगको चार घण्टा लामो बसाईले सन्जिव सर्प जस्तै बनेका छन । कुण्डला माबी भद्रुटारमा कक्षा १२ मा पढ्दै गरेका यि किशोरमा यस्तो

फरक खालको समस्या यो भन्दा अगाडी देखिएको थिएन । घसृएर हिँड्ने, खानपिन नगर्ने, साना(साना ठाउमा आफ्नो शरीर छिराउने, सर्पको

जस्तै जिब्रो निकाल्ने, उनि मानिसहरुको होहल्ला र जमघट मन पराउदैनन । बिरामिका बुवा मुमबहादुर तामाङ छोरा सन्जिव चारदिन सम्म

सर्पको हाउभाउमा बसेको बताउँछन
सर्प नै मान्छे बनेपछि नुवाकोटमा हंगामा, गाउँलेहरु चकित बनेर हेर्न जानेको घुइचो, हेर्नुहोस् भिडियो

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment