धनुषामा दुर्इ दाजुभाइको मृत्यु

धनुषामा दुर्इ दाजुभाइको मृत्यु

धनुषा । धनुषामा दुर्इ दाजुभाइको मृत्यु टिपरको ठक्करबाट धनुषामा आज दुई जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत धनुषाको धारापानीमा मोटरसाइकलमा

सवार दुईजना दाजु भाईलाई ठक्कर दिँदा उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ वर्षीय विकास

राई र २३ वर्षीय सचिन्द्र राई रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर

दिँदा दिएको थियो ।

 

 

 

 

धरानका राजनीतिक दलहरूले करविरुद्ध आन्दोलन सुरु गरे

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment