स्याङ्जामा राँगा र भैंसीको पुच्छर गायव हुन थालेपछि

गोठमै पसेर राँगो र भैंसीको पुच्छर काटिदिए

स्याङ्जा, १९ भदौ । स्याङ्जामा राँगा र भैंसीको पुच्छर गायव हुन थालेपछि पछिल्लो समय विभिन्न समाजीक घटनाहरु सामान्य रुपमा आईरहेको बेला स्याङजामा नयाँ घटना देखा परेको छ ।

रातिको समयमा गोठमा पालिएका भैंसी र राँगाको पुच्छर काटीएको घटनाले जिल्लामा समाजिक सुरक्षालाई चुनौती दिएको छ ।

 

स्याङजाको पुतलिबजार न।पा ४ झौरीखेत निवासी थान ब।थापाको गोठमा भएका राँगा र दुधालो भैंसीको पुच्छर अज्ञात समुहले काटिदिएका

छन् ।
राँगा र भैंसीबाट आम्दानी गरिरहेका थापा यतिखेर चिन्तित बनेका छन् । थापाले बिउ राँगोलाई माग भएको ठाउंमा लिएर जाने र भैंसीको दुध

बेचेर गुजारा चलाउंदै आएका थिए । थापाको आम्दानीको स्रोत माथि भएको यस्तो घटनाले उनी चिन्तित बनेका छन् ।

 

यस घटनाको अनुसन्धान र घटनमा संल्गनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । केही शंकाशपद

व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भएपनी घटनामा संलग्न भएकाहरु किटान भैसकेका छैनन् ।

 

घर फर्किन पाएनन् ५० हजार चेली

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment