पार्किङ गरिराखेको गाडीभित्र शब भेटियोे

पार्किङ गरिराखेको गाडीभित्र शब भेटियोे

काठमाडौं – पार्किङ गरिराखेको गाडीभित्र शब भेटियोे काठमाडौ स्वयभु नजिक एउटा बा। ७ च ७०२१ नम्बरको कारभित्र शव फेला परेको छ । पार्किङ गरेर राखिएको कारभित्र

पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयंभुले जनाएको छ ।

 

स्वयंभु मन्दिरमा रहेको पैसा फाल्ने स्थानभन्दा तलपट्टि राखिएको गाडी भित्रबाट रगत बगिरहेको अवस्थामा स्थानियले देखेपछी तुरुन्त

प्रहरीलाइ खबर गरेका थिए । उक्त मृतकको घर नाम केहि पनि खुल्न सकेको छैन् । घट्नाबारे अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत

स्वयंभुले जनाएको छ ।

 

 

६० करोडका मालिक एकैरातमा सडकमा आएपछि

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment