कमजोर बन्यो नेपाली रुपैयाँ, डलर १ सय १५ नाघ्यो

कमजोर बन्यो नेपाली रुपैयाँ, डलर १ सय १५ नाघ्यो

भदौ २१, २०७५
काठमाडौँ –
कमजोर बन्यो नेपाली रुपैयाँ, डलर १ सय १५ नाघ्यो केही सातायता अमेरिकी डलर निरन्तर रूपमा उकालो लागेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमै डलर झन् झन् बलियो बन्दै गएको हो ।

 

कमजोर बन्यो नेपाली रुपैयाँ, डलर १ सय १५ नाघ्यो
कमजोर बन्यो नेपाली रुपैयाँ, डलर १ सय १५ नाघ्यो

डलर बलियो बन्दै गएपछि नेपाली मुद्रा निरन्तर रूपमा कमजोर बनेको छ । यही क्रममा बिहीबार एक अमेरिकी डलरको विनिमय दर १ सय १५ रुपैयाँ ११ पैसा पुग्यो । यो हालसम्मकै कमजोर हो ।

सामान्यतया भारु कमजोर भएपछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि पर्छ । भारुसँग स्थिर विनिमय दर रहेकाले भारु बलियो बन्दा नेरु

पनि बलियो र कमजोर हुँदा नेरु पनि कमजोर हुन्छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि

भारुको विनिमय दर घटबढ भएलगत्तै नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

समन्धित समाचार

धनुषामा दुर्इ दाजुभाइको मृत्यु

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment