पाठा-पाठीको जन्मदर्ता भैसीहरुलाई सुत्केरी भत्ता

पाठा-पाठीको जन्मदर्ता भैसीहरुलाई सुत्केरी भत्ता

काभ्रे, २१ भदौ । पाठा-पाठीको जन्मदर्ता भैसीहरुलाई सुत्केरी भत्ता  स्थानीय तहहरुले बिभिन्न रचनात्मक कार्यहरु गर्ने होडबाजी चल्दै गर्दा काभ्रेको पनौती नगरपालिकाले पनि नयाँ अभियानको

थालनी गरेको छ । नगरपालिकाले बाख्राको पाठापाठीको पनि जन्मदर्ता गर्ने भएको छ भने भैसीहरुलाई सुत्केरी भत्ता दिने निर्णय गरेपछि

किसानहरु हर्षित बनेका छन् ।
काभ्रे, २१ भदौ । स्थानीय तहहरुले बिभिन्न रचनात्मक कार्यहरु गर्ने होडबाजी चल्दै गर्दा काभ्रेको पनौती नगरपालिकाले पनि नयाँ अभियानको

थालनी गरेको छ । नगरपालिकाले बाख्राको पाठापाठीको पनि जन्मदर्ता गर्ने भएको छ भने भैसीहरुलाई सुत्केरी भत्ता दिने निर्णय गरेपछि

किसानहरु हर्षित बनेका छन् ।
कृषिकर्ममा युवाहरुलाई आकर्षित बनाउन पनौती नगरले चालेको कदमले काभे्रमा सकारात्मक सन्देश प्रवाह गर्दै गर्दा देशको अन्य स्थानीय

तहले पनि यस कार्यप्रति चासो दिन थालेका छन् ।

 

थप समाचार

खाडीमा नेपाली महिलाको कोख भाडामा

बाँके । खाडीमा नेपाली महिलाको कोख भाडामा बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित ।

 

 

मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवतीले पनि विदेशबाट बच्चा बोकेर फर्किदा मलाई गाउँमा के भन्लान् भन्ने फिक्रि गरिनन् ।

नौ महिना गर्भमा रहेको सन्तानलाई छोड्न कुन चाहि आमाको मनले मान्छ र ? अहिले उनी घरमै छिन् । खेती किसानी गर्छिन् । ‘विदेशी’ छोरी हुर्किदै छिन् ।

पुरा हेर्नुहाेस

 

दाजुभाईलाई टिप्परले किच्दा….

 

खाडीमा नेपाली महिलाको कोख भाडामा
खाडीमा नेपाली महिलाको कोख भाडामा
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment