चार अस्पताल चाहार्दा पनि कुनैले भर्ना लिएनन्

चार अस्पताल चाहार्दा पनि कुनैले भर्ना लिएनन्

चितवन । चार अस्पताल चाहार्दा पनि कुनैले भर्ना लिएनन् चितवनको मंगलपुरका बलराम विक सर्पले डसेर विरामी भएका तीन वर्षीय नाति सलिनको उपचारको लागि बुधबार राती

भरतपुरका चारवटै ठूला अस्पताल पुगे।करिब एक घन्टा भौतारिँदा पनि कुनैले उपचार गरिदिएनन्। अन्तिमममा भरतपुर अस्पतालकै शरणमा

परे, तर नातिको ज्यान जोगिएन। यो खबर आजको कान्तिपुर दैनिकमा चितवनबाट रमेशकुमार पौडेलले लेखेका छन्।अस्पतालै अस्पताल

भएको भरतपुरदेखि पाँच किलोमिटर पर छ बलरामको घर।

 

भरतपुर अस्पताल, मेडिकल शिक्षण अस्पताल, नारायणी सामुदायिक अस्ताल र नयाँ मेडिकल कलेज शिक्षण अस्तालले सर्पले टोकेका तीन वर्षीय बालकको उपचार नगर्दा मृत्यु भएको हो।

 

 

फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment