बेगनास तालमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु,पाँच जना बेपत्ता

बेगनास तालमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु,पाँच जना बेपत्ता

पोखरा । बेगनास तालमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु,पाँच जना बेपत्ता पोखराको बेगनास तालमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

 

मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । ९ जना सवार

डुंगा पल्टिएको हो । कास्की प्रहरीका अनुसार पल्टिएको डुंगाबाट ४ जनाको उद्दार गरिएकोमा एक जनाको मृत्यु भएको छ ।

 

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको स्थानीयले जनाए।तालमा खसेको एक जना

बच्चालाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीले बताएको छ।

 

 

आफन्तले जिम्मा नलिँदा अस्पतालमै कुहियो शव

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment