हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु, जिवितै भेटिइन् आनी

हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु, जिवितै भेटिइन् आनी

काठमाडौं । हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु, जिवितै भेटिइन् आनी नुवाकोटको मेघान जङ्गलमा आज विहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकटले जनाएको छ ।

 

“घटनास्थल नजिकै रहेको प्रहरी घटनास्थल पुगेर उद्धार गरिरहेको छ,” जिल्ला प्रहरी कार्यालय नुवाकटका प्रहरी ले भनेको छ “६ जनाको शव भेटिएको छ भने एक जना महिलालाई जिवितै फेला पारिएको छ ।”

गोरखाको सामागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको निजी हेलिकप्टर कम्पनी अल्टिच्युड एअरको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा रहेको मेघानमा दुर्घटनामा परेको हो ।

 

हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको थियो । बिरामीको आफन्तसँगको कुराकानीका आधारमा कल लोकेशनका आधारमा सम्भावित दुर्घटनास्थल पत्ता लगाइएको थियो ।

 

त्रिभुवन विमानस्थलका महाप्रवन्धक क्षेत्रीका अनुसार हेलिकप्टर बिहानै ८ः२० मा अवतरण भइसक्नुपर्ने थियो । एयर ट्राफिकसँग उक्त

हेलिकप्टरको अन्तिम पटक ८ः०५ मा सम्पर्क भएको थियो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment