दाइजो नपाएको निहुमा श्रीमान र सासु मिली घाटी थिचि हत्या

दाइजो नपाएको निहुमा श्रीमान र सासु मिली घाटी थिचि हत्या

 दाइजो नपाएको निहुमा श्रीमान र सासु मिली घाटी थिचि हत्या धनुषा माइती भएकी एक महिलाको भारतमा आफ्नै श्रीमानले दाइजो नपाएको निहुँमा हत्या गरेका छन् । दाइजो नल्याएको भन्दै कुटपिट गरि

धनुषाकी २० वर्षीया कृतिलाई आफ्नै श्रीमानले हत्या गरेका हुन् । कृतिको र रन्धीरको २ वर्षघि मात्रै मागी बिहे भएको थियो ।घटनापछी कृतिको

५ महिनाका दुधे छोरा माइतीले जिम्मा लिएको छ ।

नपा–८, वैदेही गाउँनिवासी ममता झा र स्व राजकुमार झाकी छोरी कृतिलाई गएको शनिबार भारतको मधुवनी जिल्लामा पर्ने रहिका गाउँस्थित

घरमा कृतिका श्रीमान र सासूले मिलेर निर्घात कुटपिट गरि हत्या गरेको बताइएको छ ।श्रीमान र सासूले हत्या गरेपछी शव पोको पारेर पोखरी

छेउमा फालेका थिए ।घटना भएपछी कृतिका सासू रन्जुला मिश्रलाई पक्राउ गरिएको छ भने पति रन्धीर अहिले सम्म फरार छन् ।

 

 

राधाले प्रेमीसँग मिलेर गरिन् आफ्नै श्रीमानको हत्या

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment