साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश भिड्दै

साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश भिड्दै

बंगलादेश । साफ च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश भिड्दै साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध ३३ औं मिनेटमा एक गोल गरेको छ ।

 

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी खेलमा बिमल घर्ती मगरले फ्रि किकमा गोल गरेको हो । बंगलादेशका गोलरक्षकले

हातमै आएको बल पनि रोक्न सकेनन् ।

 

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । भुटानबिरुद्धको जितले नेपाली टोली

उत्साहित छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment