बिहे गर्ने उमेरमा सम्बन्धविचछेद !

बिहे गर्ने उमेरमा सम्बन्धविचछेद !

बिहे गर्ने उमेरमा सम्बन्धविचछेद ! लालीगुराँस नगरपालिका ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागी विवाह गरे ।

 

त्यतिबेला चन्द्रा १५ बर्ष र मनकुमार १७ बर्षका मात्रै थिए । विाहपछिका तीन बर्षसम्म त ठीकै थियो । तर, त्यसपछि सुरु भएको बेमेलले

उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्यायो ।

 

चन्द्राको उजुरीपछि जिल्ला अदालत तेह्रथुमले २१ फागुन ०७४ मा उनीहरुको सम्बन्धविच्छेदको फैसला गर्यो । कलिलै उमरेमा विहे गरेकी २१

बर्षीया चन्द्रा र २३ बर्षीया मनकुमार अहिले अलग अलग छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

 

समन्धित समाचार

जगंलमा रुखका हागा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखियो

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment