अब सगरमाथा हेन् बन्दै छ भ्यू टावर

अब सगरमाथा हेर्न बन्दै छ भ्यू टावर

उदयपुर ।  अब सगरमाथा हेन् बन्दै छ भ्यू टावर गाउँको समृद्धि पर्यटनसँग जोड्ने उद्देश्यका साथ अगाडि बढिरहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने विशेष महत्वको एभरेस्ट भ्यू टावर निर्माणको काम अगाडि सारेको छ ।

अब सगरमाथा हेर्न बन्दै छ भ्यू टावर
अब सगरमाथा हेर्न बन्दै छ भ्यू टावर

यसै सिलसिलामा दोबाटे भ्युटपमा लिम्चुङबुङ पार्कसँगै निर्माण हुन लागेको भ्यू टावरको डीपीआर सर्भेको थ्रीडी प्लान भिडियो क्लिप तयार भएको छ ।

 

पर्यटक भित्र्याउने र गाउँपालिकाको मौलिक पहिचान झल्काउने उद्देश्यले टावरको निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

 

समन्धित समाचार

भारतको तेलंगनामा बस दुर्घटना हुँदा ५३ यात्रुको मृत्यु

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment