कालीगण्डकीमा अाएकाे बाढीले जलजलाका २ सय घर उच्च जोखिममा

कालीगण्डकीमा अाएकाे बाढीले जलजलाका २ सय घर उच्च जोखिममा

पर्वत । कालीगण्डकीमा अाएकाे बाढीले जलजलाका २ सय घर उच्च जोखिममा कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् ।

गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय,

बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को खनियाघाटलगायतका

बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन् ।
पर्वत । कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको

जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् ।

गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय,

बगरफाँटका ५० र वडा नं ७ को मिलनचोक र वडा नं ८ को

खनियाघाटलगायतका बस्तीका दुई सय घर उच्च जोखिममा परेका हुन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment