बुर्तिवाङ सिमानाको तुरतुरे ठाउँमा भिषण पहिरो जादा बडिगाड खोला थुनियो

बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला

बाग्लुङ, २०७५ भदौ ३०- बुर्तिवाङ सिमानाको तुरतुरे ठाउँमा भिषण पहिरो जादा बडिगाड खोला थुनियो मध्य पहाडी लोकमार्गको बडिगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सिमानाको तुरतुरे (ठुलो भर्याङ)मा भिषण पहिरो खसेर बडीगाड खोला थुनिएपछी त्यस देखी तलको भाग भिङगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजार देखी रुद्रबेणी सम्मकाे तटीय भाग जोखिममा परेको छ।

 

बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला


खर्बाङबाट सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार खर्बाङ बजारका सबै मानिसहरु अहिले जाग्राम अवस्थामा रहेका छन् सम्भावित खतराबाट सचेत हुन स्थानीवासीलाई सचेत बनाई रहेका छन् ।

खर्बाङ बजार जहाँका वासिन्दा यतिबेला जाग्राम अवस्थामाका छन्।

पौडेलका अनुसार अहिले प्रहरी र स्थाखर्वाङ बजार जहाँका बासिन्द यतिबेला जाग्राम अवस्थामाका छन् ।

पौडेलका अनुसार अहिनीयबासी बडीगाड खोला किनारका बस्तीहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरिरहेका छन ।

स्मरणीयछ, ठुलो भयाङमा (तुरतुरे) मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्न भनी भदौ २३ गते देखी ३१ गते मसान्त सम्म विहान ७ बजे देखी साँझ ४ बजे सम्म लोकमार्ग बन्द गरी निर्माण कार्य भैरहेको छ ।

घटनास्थलबाट सहकर्मी बिमल खड्काने दिएको जानकारी अनुसार शुक्रवार दिउसो देखी नै तुरतुरेमा अलिअलि पहिरो बगिरहेको थियो राति ११ बजेको समयमा एक्कासी भीषण पहिरो खसेर बडीगाड खोला थुनिएको अवस्था छ ।

मध्यपहाडी लोकमागै अवरुद्ध छ, यात्रुहरु र तटीय किनारमा मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा प्रहरी लागेको अवस्था छ।
स्थानीयका अनुसार तुरतुरे (ठुलो भर्याङ)मा

लोकमार्ग स्तरोन्नति गर्ने क्रममा यो पहिरो गएवासिन्दा

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment