थुनिएकाे बडिगाड खाेला बिस्तारै भर्खर खुल्दै  हेर्नुहाेस् भिडियाेसहित

थुनिएकाे बडिगाड खाेला बिस्तारै भर्खर खुल्दै  हेर्नुहाेस् भिडियाेसहित

बाग्लुङ, २०७५ भदौ ३०- थुनिएकाे बडिगाड खाेला बिस्तारै भर्खर खुल्दै  हेर्नुहाेस् भिडियाेसहित बुर्तिवाङ सिमानाको तुरतुरे ठाउँमा भिषण पहिरो जादा बडिगाड खोला थुनिए काे थियाे मध्य पहाडी लोकमार्गको

बुर्तिवाङ-सिमानाको-तुरतुरे-ठाउँमा-भिषण-पहिरो-जादा-बडिगाड-खोला

बडिगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सिमानाको तुरतुरे (ठुलो भर्याङ)मा भिषण पहिरो खसेर बडीगाड खोला

 

थुनिएपछी त्यस देखी तलको भाग भिङगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजार देखी रुद्रबेणी सम्मकाे तटीय भाग जोखिममा

 

परेको थियाे ।अहिले भने करिब छ घन्टा संम थुनिएकाे बडिगाड खाेला बिस्तारै  खोला भर्खर खुल्दै  हेर्नुहाेस् भिडियाेसहित

समन्धित समाचार

बुर्तिवाङ सिमानाको तुरतुरे ठाउँमा भिषण पहिरो जादा बडिगाड खोला थुनियो

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment